काठमाडौं,
सौरभ ज्योति , ज्योति ग्रुपका कार्यकारी निर्देशक हुन् । नेपालमा यस ग्रुपले धेरै क्षेत्रमा हात हालेर लगानी गरेको छ । ग्रुपले हिमाल आइरन, वायर, ज्योति स्पिनिंग, अक्सिजन लगायत दर्जन भन्दा वढी व्यवसाय संचालन गरेको छ ।
यी सबैको नेतृत्व गरिरहेका छन् , चर्चित व्यक्तित्व सौरभ ज्योतिले । लगनशिल, शालिन र भद्र व्यक्तित्व सौरभ उद्योग वाणिज्य महासंघको सदस्यमा १२ वर्षदेखि कार्यरत छन् । उनी हाल बैंक, फाइनान्स, इन्स्योरेन्स समितीको सभापति छन् । नाडाका पूर्वअध्यक्ष समेत रहेका ज्योति सानै उमेरमा ठूला ठूला अनुभव लिएर काम गर्दै आइरहेका छन् ।
उनी नेपाल उद्योग वाणिज्य महासंघको आगामी साधारण सभामा वस्तुगत तर्फको उपाध्यक्षमा उमेद्वारी दिने तयारीमा छन् । तर साधारणसभा हुन भने करिव १ वर्ष नै बाँकी छ । उनीसँगको कुराकानी हेरौं यो भिडियोमा :





























प्रतिक्रिया