आयल निगमले इन्धनको मुल्य घटायो

आयल निगमले इन्धनको मुल्य घटायो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल आयल निगमले इन्धनको मुल्य केहि घटाएको छ ।

गए रातीदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य घटाएको हो । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको आयल निगमले जनाएको छ ।

मूल्य घटेसँगै अब काठमाडौंमा पेट्रोलको १०९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल ९७ रुपैयाँ प्रतिलिटर पर्नेछ ।

Skip This
Skip This
Logo