वैशाखमा दाेब्बरले बढ्याे विद्युतीय गाडीकाे आयात

वैशाखमा दाेब्बरले बढ्याे विद्युतीय गाडीकाे आयात

केन्द्रबिन्दु
45
Shares

पछिल्लोसमय नेपाली अटो बजार ईभिमय बन्दै गएको छ ।

सोमबार मात्रै भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाखमा १ हजार ४०४ युनिट विद्युतीय गाडी भित्रिएका छन् । चैतमा ६५८ युनिट विद्युतीय गाडी आयात भएको विभागको तथ्यांक थियाे । याे महिना दाेब्बरले बढेकाे हाे ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा २१ अर्ब ८ करोड ८० लाख ३९ हजार रुपैयाँ बराबरको ८ हजार ४ सय ९७ वटा विद्युतीय गाडी आयत भएका छन् । सरकारले बिद्युतिय कारमा सहुलियत दिएका कारण पनि पछिल्लो सयम यस्ता गाडीको माग बजारमा बृद्धि हुँदै गएको छ ।

Skip This
Skip This
Logo