यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेको छ।
त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ५८ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ९३ पैसा रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८ पैसा र बिक्री दर ८८ रुपैयाँ ४८ पैसा रहेको छ।

आज साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ६३ पैसा छ। कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको छ।

Skip This
Skip This
Logo