सिभिल बैंकको, ब्लू क्रस र मेडीसिटीसँग सम्झौता

सिभिल बैंकको, ब्लू क्रस र मेडीसिटीसँग सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सहुलियत प्रदान गर्ने हेतुले ब्लू क्रस हस्पिटल र मेडिसिटी हस्पिटलसँग सम्झौता गरेको छ । ब्लू क्रस हस्पिटलसँग वैशाख १७ गते र मेडिसिटीसँग १९ गते सम्झौता भएको बेंकले जनाएको छ ।

सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ब्लू क्रसका कार्यकारी व्यवस्थापन समिति सदस्य सचिव रजतकृष्ण श्रेष्ठ र मेडिसिटी हस्पिटलका महाप्रबन्धक विजय रिमालले छुट्टाछुट्टै कार्यक्रमबीच हस्ताक्षर गरेको बताइएको छ ।

Skip This
Skip This
Logo