काठमाडौं
एनआईसी एशिया बैंकले काठमाडौं उपत्यका भित्र र बाराको फेटामा समेत गरी ५ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।
बैंकले मध्यपुर थिमी नगरपालिका वडा नं ६ मा नयाँ शाखा संचालनमा ल्याएको छ । त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिका गोठाटार स्थित गोठाटार शाखा, सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट शाखा, चन्द्रागिरी नगरपालिका वडा –११ सतुंगलचोकमा र बाराको फेटा गाउँपालिका वडा –३ मा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।































प्रतिक्रिया