कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गरिने

कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गरिने

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । सरकारले कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गर्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।

चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ्ग कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्ने गरी विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गरिन बैंकको भनाइ छ।

Skip This
Skip This
Logo