काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज भएको छ । तर व्यक्तिगत कर्जाको सीमाका सम्बन्धमा भने मौद्रिक नीतिमार्फत कुनै नयाँ व्यवस्था गरिएको छैन ।
हाल व्यक्तिका हकमा सेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँ छ ।





























प्रतिक्रिया