शेयर बजार आज पुनः लयमा फर्किएको छ । हिजो दोहोरो अंकले घटेको शेयर बजार आज बजार ३५.५५ अंकले बढेको हो । १.३३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६९६.६५ अंकमा उक्लिएको छ ।
आज आज ३२९ कम्पनीका ४ करोड ३ लाख ७१ हजार ७ सय ७८ कित्ता शेयर किनबेच हूँदा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५ सय ४२।९७ रुपियाँ बराबरको कारोबार भएको छ । समग्रमा बजार बढे पनि बैंकिङ, म्युचुअल फण्ड, निर्जीवन बीमा कम्पनी र ट्रेडिङ समूह घटेका छन् ।































प्रतिक्रिया