घट्न थाल्यो सुनको भाउ

घट्न थाल्यो सुनको भाउ

केन्द्रबिन्दु
0
Shares

शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तोलाको ६० हजार रुपैयाँमा सुनको कारोबार भैरहेकोले जनाएको छ ।

बिहीबार तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ६० हजार २ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ भने तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

Logo