बिनोद चौधरीले एक वर्षमै कसरी बढाए २२ अर्ब ? हेर्नुहोस भिडियो

बिनोद चौधरीले एक वर्षमै कसरी बढाए २२ अर्ब ? हेर्नुहोस भिडियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालका एकमात्र अर्बपति ले एक वर्षमै २२ अर्ब रुपैयाँ सम्पत्ति जोडेका छन् । विश्वका अर्वपतिहरुको सूची सार्वजनिक गर्ने अमेरिकी म्याजेजिन फोब्स्को सूचीमा उनी १३४९ औं स्थानमा परेका छन् अघिल्लो वर्ष उनी १५६१ औं स्थानमा थिए ।

सन २०१८ सम्ममा १ खर्ब ७० अर्बका मालिक चौधरी सन २०१९ मा २० करोड डलर बढाएर १ खर्ब ९० अर्बभन्दा बढी सम्पत्तिको मालिक बनेका छन् ।

चौधरी ग्रुप (सीजी) का प्रमुख रहेका चौधरीको समूहले नेपालमा नबिल बैंक पनि सञ्चाल गर्दै आएको छ । उनले विद्युत, व्यापार र होटल क्षेत्रमा समेत लगानी गर्दै आएका छन् ।

 

 

Skip This
Skip This
Logo