तिहारअघि गुण्डुका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई [फोटोफिचर]

तिहारअघि गुण्डुका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई [फोटोफिचर]

केन्द्रबिन्दु
159
Shares

तिहार नजिकिँदैछ तर, देशभरका किसान पाकेको धानलाई सुरक्षितका साथ धान भित्र्याउन भ्याइनभ्याई छ । राजधानी काठमाडौंनजिकैको भक्तपुरस्थित गुण्डुवासीलाई पनि उस्तै धान भित्र्याउने चटारो छ । तिहारअघि धान भित्र्याएपछि ढुक्कले तिहार मनाउन पाउने दाउमा किसान छन् ।

तस्बिरः रामकुमार थापा, केन्द्रबिन्दु

Logo