प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बिमा प्राधिकरणकाे एक करोड सहयाेग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बिमा प्राधिकरणकाे एक करोड सहयाेग

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज रु एक करोड हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गरेका हुन् ।

Logo