प्राइम कमर्सियल बैंकले गर्‍यो लाभांश घोषणा

प्राइम कमर्सियल बैंकले गर्‍यो लाभांश घोषणा

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ ।

आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले करसहित ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

उक्त लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले पाउने बताइएको छ ।

Skip This
Skip This
Logo