सोमबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सोमबार छापावाल सुन तोलामा ६२ हजार ५०० पुगेको छ ।
आइतबार ६२ हजार ३०० मा कारोबार भएको सुनको भाउ आज २०० बढेर ६२ हजार ५ सयमा कारोबार भएको हो । यस्तै आज तेजावी सुन ६२ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी तोलमा ७८० रुपैयाँमा कारोबार भइरहेको छ।































प्रतिक्रिया