काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरूमा तत्काल लाइन नकाट्ने भएकाे छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बुधबार बसेको सञ्चालक समितिको बैठकले तत्काल डेडिकेटेड तथा ट्रंकलाइन फिडरको लाइन नकाट्ने निर्णय गरेको हो ।































प्रतिक्रिया