सुनको मूल्य २ हजार २ सय रुपैयाँले घट्यो

सुनको मूल्य २ हजार २ सय रुपैयाँले घट्यो

केन्द्रबिन्दु
186
Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य २ हजार २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ हजार २ सय रुपैयाँले घटेर तोलामा एक लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाल सुन तोलामा एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । चाँदीको मूल्य आइतबार १ हजार ८४० रुपैयाँ कायम भएको हो ।

Skip This
Skip This
Logo