पुसका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक: कसले घटाए, कसले बढाए ?

पुसका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक: कसले घटाए, कसले बढाए ?

केन्द्रबिन्दु
57
Shares

काठमाडौँ । वाणिज्य बैंकहरूले पुस १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

पुसका लागि २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार तीन वटा वाणिज्य बैंकले ब्याजदर बढाएका छन् भने ३ वटाले घटाएका छन् ।

जसमा बाँकी १४ वाणिज्य बैंकले मंसिरकै ब्याजदरलाई यथावत राखेका छन् ।

कृषि विकास बैंक, एनएमबी बैंक र प्राइम कमर्सियल बैंकले ब्याजदर बढाएका छन् भने नेपाल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले घटाएका छन् ।

Skip This
Skip This
Logo