काठमाडौँ । अर्थ समितिको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।
मंगलबार बिहान ११ बजेको लागि बोलाइएको बैठक कोरम नपुगेर १५ मिनेटका लागि स्थगित भएको हो ।
बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।































प्रतिक्रिया