काठमाडौं । जापनिज अटो ब्रान्ड होन्डाले चीनमा निर्मित आफ्नो कारमा पहिलोपटक हुवावे इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम प्रयोग गर्ने भएको छ ।
होन्डाले सो सिस्टम दुई नयाँ ईभी मोडल वाई एस७ र वाई पी७ मा राख्न लागेको हो । होन्डाले चीनमा डोङफेङसँग साझेदारी गरी वाई एस७ तथा जीएसीसंग मिलेर वाई पी७ उत्पादन गर्दै आएको छ ।
दुबै मोडलमा यसअघि पनि हुवावेले इन्टेलिजेन्ट ककपिटका लागि होन्डासँग सहकार्य गरेको थियो ।





























प्रतिक्रिया