आज प्रतितोला सुन तथा चाँदीको मूल्य कति ?

आज प्रतितोला सुन तथा चाँदीको मूल्य कति ?

केन्द्रबिन्दु
117
Shares

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।

Skip This
Skip This
Logo