एफडी मोटर्सको नयाँ शोरुम अब पोखरामा

एफडी मोटर्सको नयाँ शोरुम अब पोखरामा

केन्द्रबिन्दु
30
Shares

पोखरा । एफडी मोटर्सको नयाँ शोरुम पोखरामा खुलेको छ । कम्पनीले सोमबार एक विशेष कार्यक्रमकाबीच उक्त नयाँ शोरुम उद्घाटन गरेको हो ।

नेपाली बजारमै अब्बल साबित भइसकेको ईलेक्ट्रिक स्कुटरले ग्राहकलाई थप र सरल सुविधाका लागि अन्य सहरहरुमा आफ्नो शोरुम विस्तार गरेको हो । यस कम्पनीद्वारा सञ्चालित ईलेक्ट्रिक स्कुटरमा मुख्यतया पाँच विशेषता रहेको छ ।

स्कुटरमा मुख्य गरी एलएफपी ब्याट्रि, साइड ड्राइभ मोटर, क्यान क्नट्रोलर, २०० एमएम ग्राउण्ड क्लियरेनस, ब्रेक रिजेनेरेटिङ्ग फिचरहरु उपलब्ध छ ।

Logo