बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

केन्द्रबिन्दु
42
Shares

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले  बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३८ रुपैयाँ ८३ पैसा र बिक्री दर १३९ रुपैयाँ ४३ पैसा कायम भएको छ ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपियाँ ३८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपियाँ ७४ पैसा र बिक्री दर १७५ रुपैयाँ ४९ पैसा रहेको छ ।

Logo