कुलमान घिसिङले सरकारलाई बुझाए १८ पृष्ठको स्पष्टीकरण [पत्रसहित]

कुलमान घिसिङले सरकारलाई बुझाए १८ पृष्ठको स्पष्टीकरण [पत्रसहित]

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई कारबाही गर्न आवश्यक नभएको जिकिर गर्दै सरकारलाई स्पष्टीकरण बुझाएका छन् ।

आइतबार उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई १८ पृष्ठको आफ्नो स्पष्टीकरण पत्र बुझाएका हुन् । मन्त्रिपरिषदको फागुन २१ गते भएको निर्णय अनुसार मन्त्रालयले घिसिङलाई करार सम्झौताको दफा १०।३ को अवस्था उत्पन्न भएकोले सोही दफा १०।३ बमोजिम तपाईंसँगको सम्झौता अन्त्य गरी तपाईंको नियुक्ति रद्द किन नगर्ने ? भन्ने प्रश्न सोधेको थियो । साेहीअनुसार उनले स्पष्टीकरण बुझाएका हुन् ।

हेर्नुहोस्, स्पष्टीकरण-

Logo