बागलुङ-पोखरा विद्युतीय माइक्रो बसको भाडादर घट्यो

बागलुङ-पोखरा विद्युतीय माइक्रो बसको भाडादर घट्यो

केन्द्रबिन्दु
123
Shares

काठमाडौं । बागलुङ-पोखरा विद्युतीय माइक्रो बसको भाडादर घटेको छ ।

बागलुङ–पोखरा विद्युतीय माइक्रो बस संचालन गरेको एक वर्ष पुगेको अवसरमा गण्डकी यातायात सेवा प्रालि बागलुङले भाडादर समायोजन गर्दै घटाएको जानकारी दिएको हो ।

बागलुङ–पोखरा भाडा ४५० रुपैयाँ रहेकोमा चैत्र १ गतेदेखी ४०० रुपैयाँ लागू हुनेछ। त्यसैगरी म्याग्दी–पोखरा पनि ५५० रुपैयाँबाट घटाएर ५०० रुपैयाँ कायम गरिएको प्रालिका अध्यक्ष उमेश केसीले बताए।

Skip This
Skip This
Logo