घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

केन्द्रबिन्दु
141
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार हालसम्मकै उच्च बिन्दु एक लाख ७४ हजार पाँच सय कायम भएको प्रतितोला सुनको मूल्य आज ४ सय रुपैयाँले गिरावट आएर एक लाख ७४ हजार एक सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोलामा पाँच रुपैयाँले घट्दै दुई हजार ४५ रुपैयाँ कायम भएको छ ।

Skip This
Skip This
Logo