आज शुक्रबार नेप्सेमा २ कम्पनीको ४७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज एउटा विकास बैंक र एउटा माइक्रोफाइनान्सको गरी कुल ४७ लाख ९ हजार ३ सय ६२ दशमलव ५ कित्ता शेयर सुचिकृत भएको हो ।
आज समिट माइक्रोफाइनान्सको २ लाख ५० हजार कित्ता बोनस शेयर र ८ हजार ४ सय ४० कित्ता हकप्रद शेयर सुचिकृत भएको हो । त्यस्तै आज गण्डकी विकास बैंकको ४४ लाख ५० हजार ९ सय २२ दशमलव ५० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।































प्रतिक्रिया