काठमाडाैं । स्टार्टअप उद्ममीलाई सहुलियतपूर्ण कर्जा ३ प्रतिशतमा उपलब्ध गराइने छ । यसका लागि ७३ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया