उद्योग मन्त्रालयका लागि १० अर्ब १४ करोड विनियोजन

उद्योग मन्त्रालयका लागि १० अर्ब १४ करोड विनियोजन

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड विनियोजन गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् ।

Skip This
Skip This
Logo