काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा बजे प्रस्तुत गर्दै यस्तो बताएका हुन् । सरकारले कमाउँदै पढ्दै कार्यक्रम लागू गर्न हप्तामा २० घन्टा कामगर्ने अवधारणा सरकारले अघि सारेको छ ।





























प्रतिक्रिया