काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।
आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।































प्रतिक्रिया