काठमाडौं । सेयर बजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । यस दिन नेप्से परिसूचक सामान्य अंकले घटेको हो ।
बुधबार नेप्से परिसूचक ६.८७ अंकले घटेर २६५२ बिन्दुमा रोकिएको छ ।
३१३ कम्पनीको १ अर्ब ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार रुपैयाँको कारोबार भयो ।
आज बजार राताम्मे बनेको छ । कुल १३ उपसूचकमध्ये ४ सेक्टर मात्र बढेका छन् भने बाँकी घटेका छन् ।
६६ कम्पनीको मात्र मूल्य बढ्दा १८१ कम्पनीको मूल्य घटेको छ ।





























प्रतिक्रिया