आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ समान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन सोमबार तोलामा एक सय रुपैयाँ बढेर तालाको एक लाख ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । चाँदी पाँच रुपैयाँले बढेर तोलाको दुई हजार दुई सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Logo