टीभीएसका यी नयाँ मोडल नाइमा एक्स्पोमा प्रदर्शन हुने

टीभीएसका यी नयाँ मोडल नाइमा एक्स्पोमा प्रदर्शन हुने

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । टीभीएसकाे नेपालका लागि आधिकारीक वितरक जगदम्बा मोटर्सले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा विभिन्न नयाँ मोडल प्रदर्शन गर्ने भएको छ ।

कम्पनीका अनुसार ३१० सिरिजका दुई मोडल, रोनिन, एनटर्क १२५ र रेडिअन आइ-गो सहित नयाँ कन्सेप्ट मोडल प्रदर्शनीमा हुनेछन् । अपाचे आरआर ३१०, एनटर्क, रोनिन र रेडर १२५ को अपडेटेड मोडल बिक्री सुरू गर्न लागेको हो ।

कम्पनीले प्रदर्शन गरेको सबै भेरियन्टको आ-आफ्नै युनिक डिजाइनमा प्रदर्शित गरेको छ । कम्पनी परिमार्जन गरेर देखाएको रोनिन नाम पनि फरक दिएको छ । एगोण्डा, मुसाशी, वाकिजाशी र एसआरसी नाम दिएर फरक ४ मोडल देखाइएको हो ।

Skip This
Skip This
Logo