सुनचाँदीको मूल्य घट्याे

सुनचाँदीको मूल्य घट्याे

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य दुई सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९९ हजार ४ सय रुपैँयाले कायम भएकोमा सुन आज घटेर तोलाको १ लाख ९९ हजार २ सय रुपैँयाले कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार २ हजार ३२५ मा कारोबार भएकोमा आज २ हजार ३३० रुपैँयाले कारेबार भैैरहेको छ ।

Skip This
Skip This
Logo