काठमाडौं । गुड्नेदेखि उड्ने कार प्रदर्शन गर्दै १७औं संस्करणको नाडा अटो शो–२०२५ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ । नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालको आयोजनामा सुरू भएको अटो शोमा युनिट्री रोबोट, अत्याधुनिक चारपांग्रे रोबोट्स र डिपलको उड्ने कार इभीटोल युएभी मुख्य आकर्षण बनेको छ । नाडा अटो शोमा दौरासुरुवाल लगाएको रोबोट पनि आकर्षणको केन्द्र बनेको छ ।












































प्रतिक्रिया