दशैं-तिहार विशेष एलजी नेपालको अफर ‘खुशीको ४० वर्ष’

दशैं-तिहार विशेष एलजी नेपालको अफर ‘खुशीको ४० वर्ष’

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड एलजीले आफ्नो ४० वर्षे यात्रालाई उपभोक्तासँग संयुक्त उत्सवका रूपमा मनाउँदै ‘खुशीको ४० वर्ष’ नामक दसैं–तिहार विशेष अभियान सार्वजनिक गरेको छ ।

दशैँ–तिहारको उल्लासमा उपभोक्तालाई थप उत्साहित बनाउन एलजीले आकर्षक छुट र उपहारसहित विशेष योजना सुरु गरेको हो । एलजीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्समार्फत उपभोक्ताले ४० प्रतिशतसम्म नगद छुट र पक्का उपहार प्राप्त गर्ने अवसर पाउनेछन् ।

शून्य प्रतिशत ब्याजदरमा सजिलो किस्ताबन्दीमा खरिद गर्न सकिनेछ । ३२ इन्च वा सोभन्दा ठूलो टिभी किन्दा ९ महिनाको नेट टिभी सब्स्क्रिप्सन निःशुल्क पाइने कम्पनीले जनाएको छ । यो अफर भदौ १६ गतेदेखि नेपालभर सीमित अवधिसम्म लागू हुनेछ ।

अफरहरु-

फ्रन्ट लोड वाशिङ मेसिन (११ केजीसम्म) – ६ केजी एरियल म्याटिक उपहार

फ्रन्ट लोड वाशिङ मेसिन (१३ केजी+) – इन्डक्सन चुलो उपहार

टप लोड/ट्विन टब वाशिङ मेसिन – ३ लि. एरियल लिक्विड उपहार

डिशवाशर – २ प्याक डिशवाशिङ ट्याब्लेट उपहार

साइड-बाई-साइड फ्रिज – माइक्रोवेभ ओभन उपहार

डबल डोर फ्रिज (३०८ लि. सम्म) – प्रेशर कुकर उपहार

डबल डोर फ्रिज (३४० लि.+) – मिक्सर ग्राइन्डर उपहार

माइक्रोवेभ ओभन – कुकिङ किट उपहार

एयर कन्डिसनर – निःशुल्क इन्स्टलेसन

Logo