आज कतिमा कारोबार हुँदै छ सुनचाँदी ?

आज कतिमा कारोबार हुँदै छ सुनचाँदी ?

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला पाँच सय रूपैयाँले घटेको हो ।बुधबार २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतितोला २ लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । बुधबार प्रतितोला २५ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

Logo