काठमाडाैं । नेपालका युवापुस्ता जेन-जीको साहस र नेतृत्वले देशको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु गरेको छ ।
यस अवसरमा, लामिनार टायल्सले प्रधानमन्त्री सुशीला कार्कीलाई हार्दिक बधाई दिँदै देशको उज्ज्वल भविष्यको कामना गरेको छ । ‘स्वदेशी नेपाली ब्रान्डका रूपमा, हामी पुनर्निर्माण, प्रगति, र सबैका लागि अझ राम्रो भोलिको यात्रामा योगदान गर्न प्रतिबद्ध छौँ,’ कम्पनीले भनेकाे छ ।
वीर शहीदहरूको बलिदानलाई स्मरण गर्दै देशमा अझ ठूलो एकता, शान्ति र समृद्धि ल्याउने कामनासहित लामिनार टायल्सले देश विकासमा हातेमालो गर्ने जनाएको छ ।





























प्रतिक्रिया