काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट झण्डै ३८ करोड बराबरको नगद र सुन लुटिएको खुलासा गरेका छन् ।
एक कार्यक्र्रममा गभर्नर पौडेलले उक्त शाखाबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट भएको खबर पाएको बताएका हुन् । सबारे बैंकको सिसिटिभी हेरेर अनुसन्धान भइरहेको समेत उनको भनाइ छ ।
तर राष्ट्र बैंकको भने कुनै क्षति नभएको र पेमेन्ट सिस्टमहरू कायम राख्न सकेको उनले स्पष्ट पारे ।































प्रतिक्रिया