भक्तपुर । दशैँको लागि भनेर भक्तपुरको महेश्वरी खेल मैदानमा राँगाको व्यापार सुरु भएको छ । हरेक वर्ष दशैँ विशेषका रुपमा राँगाको व्यापार हुने गरेको छ ।
व्यापारीले राँगाको मुल्य रु ९० हजार देखि १ लाख सम्ममा बिक्री गरेको बताएका छन् । राँगा किन्नेहरुले रोजेर लान पाउनेछन् ।अन्य समयमा भन्दा दशैँको समयमा राँगाको मुल्य अधिक हुने व्यापारीले बताए ।





























प्रतिक्रिया