आज पनि घट्यो सुनचाँदीको मूल्य, प्रतितोला ७ सयले गिरावट

आज पनि घट्यो सुनचाँदीको मूल्य, प्रतितोला ७ सयले गिरावट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आज सुन ७०० रुपैयाँले घटेको हो ।

सुन गत हप्ता घटबढ भइ नै रहेको थियो । कात्तिक २८ गते पछि बुधबार बजार खुल्दा १०० रुपैयाँले घटेको सुन आज विहीबार ७०० ले घटेको हो ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार ४०० सय र तेजाबी सुनको मूल्य ९३ हजार ९०० सय कायम रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo