आज पनि बढ्यो सुनचाँदीको मूल्य

आज पनि बढ्यो सुनचाँदीको मूल्य

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य थप बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको हो । यसअघि मंगलबार तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा १५ रुपैयाँले बढेर तोलामा ३ हजार २४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Skip This
Skip This
Logo