पेट्रोलको मूल्य घट्यो, अब कति पर्छ प्रतिलिटर ?

पेट्रोलको मूल्य घट्यो, अब कति पर्छ प्रतिलिटर ?

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । पेट्रोलको मूल्य घटेको छ ।

नेपाल आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएपनि नेपालको चाडवाडलाई लक्षित गरेको घटाइएको हो । यससँगै पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १५६.५०, दोस्रो १५८ र तेस्रोमा १५९ रुपैयाँ हुने भएको छ ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत राखिएको छ । नयाँ मूल्य भोलि राति १२ बजे पछि देखि लागू हुने निगमले जनाएको छ ।

Skip This
Skip This
Logo