तिहारको उमंगलाई उज्यालोले भर्दै सिजी एलईडीहरु

तिहारको उमंगलाई उज्यालोले भर्दै सिजी एलईडीहरु

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । देशभरका उपभोक्ता माझ विश्वसनीय ब्रान्डका रूपमा परिचित सिजी इलेक्ट्रिकले चाडपर्वको अवसरमा आफ्नो नयाँ अभियान उज्यालो भनेकै सि जी एलईडीहरु सार्वजनिक गरेको छ ।

यो अभियानको उद्देश्य नेपाली घर–घरमा उज्यालो, ऊर्जा–सक्षम र दीर्घकालीन समाधान पुर्‍याउनु हो ।

सिजी एलईडिलाई फास्ट मुभिङ्ग इलेक्ट्रिक गुड्सको रूपमा प्रस्तुत गरिएको छ, जसले हाम्रो घरलाई अझ उज्यालो र आकर्षक बनाउँछ । २४ महिनाको वारेन्टी सहित बजारमा उपलब्ध सि जी एल.ई.डि बल्ब, ट्युबलाइट, प्यानल लाइट, फ्लड लाइट, स्ट्रिट लाईट, ब्याटेन लाईट र विभिन्न रंगका डेकोरेटिभ बल्बहरूले नेपाली उपभोक्तालाई गुणस्तरीय प्रकाश समाधान प्रदान गर्दै आएको छ ।

चाडपर्वको माहोलमा परिवारका साथ घर–परिवार उज्यालो बनाउने सन्देशसहित यो अभियान सुरु गरिएको हो । आधुनिक डिजाइन, ऊर्जा बचत र लामो आयुका कारण सिजी एलईडी उत्पादहरूले बजारमा बलियो स्थान बनाउन सफल भएका छन् ।

Skip This
Skip This
Logo