बजारमा थरीथरीका भाइमसला [तस्विरहरु]

बजारमा थरीथरीका भाइमसला [तस्विरहरु]

केन्द्रबिन्दु
12
Shares

तिहारमा भाइमसलाको विशेष महत्व रहेको छ। दिदीबहिनीले दाजुभाइलाई दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाएपछि उपहारस्वरूप भाइमसला प्रदान गर्ने चलन छ । यसमा मुख्यतया काजु, किसमिस, बदाम, ओखर, पेस्ता, नरिवलको टुक्रा, छोकडा जस्ता सुख्खा फलहरू (ड्राई फ्रुट्स) का साथै ल्वाङ, सुकमेल र मखना जस्ता मसलाहरू पनि समावेश गरिन्छ। भाइमसलामा समावेश गरिने यी सम्पूर्ण सामग्रीहरू पौष्टिक हुनुका साथै दाजुभाइलाई वर्षभरि ऊर्जा र बल प्रदान गर्न सहयोगी होस् भन्ने भावना लुकेको हुन्छ। अहिले बजारमा भाइमसलाको किन्नेहरको चहलपहल बढेको छ । मूल्यअनुसार थरीथरीका भाइमसलाका प्याकेटहरु बजारमा देखिन्छन् ।

Logo