काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको दुई लाख ३९ हजार सात सय रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार सुनको मूल्य तोलाको दुई लाख ३९ हजार रुपैयाँ थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । तोलामा ५ रुपैयाँ घटेर चाँदीको मूल्य आज तीन हजार ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।































प्रतिक्रिया