काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार छापावाल सुनको मूल्य आइतबारको तुलनामा स्थिर रहेर तोलाको २ लाख ३९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । तोलामा ५ रूपैयाँले बढेर चाँदी ३ हजार ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।































प्रतिक्रिया