शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरुपमा बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोवार भैरहेको सुन आज प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोवार भैरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेको हो । बिहीबार ३ हजार १० रुपैयाँमा कारोवार भैरहेको चाँदी आज ३ हजार २० रुपैयाँमा कारोवार भैरहेको छ ।

Skip This
Skip This
Logo