काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एकैदिन २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ४१ हजार ५ सय रुपैयाँ पुगेको हो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढ्दै ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।































प्रतिक्रिया